GALAXY CAMERA

सामसुङले नयाँ इन्टरनेट सुविधा सहितको नयाँ क्यामरा बजारमा ल्याएको छ । यो एन्ड्रोइड क्यामरा हो जसमा १६ मेगापिक्सेल अप्टिकल जुमको सुविधा छ 
क्यामराका फिचरहरू
-१६ मेगा पिक्सेल क्यामरा
- f/२.८ अपार्चर
- २३ mm-४८० mm
- टचबिज नेचर
- एन्ड्रोइड, ग्यालेक्सी एस ३
- 1.4GHz quad-core Exynos प्रोसेसर
- 4.8-inch S-LCD
- 1280x720 का रिजोलुसन
- Wi-Fi
- 3G

FB PAGE LIKE

DESIGN BY :– RABIN